अक्करे भीरको पहिरो छिचोलेर विद्यालयमा

गोलन्जोर गाउँपालिका ६ हैबारकी दिलमाया श्रेष्ठ कक्षा ५ की छात्रा हुन् । गाउँमै रहेको विद्यालय छाडेर अंग्रेजी जान्ने हुटहुटीले गत वर्षदेखि उनले विद्यालय परिवर्तन गरेकी छन् । दूरीको हिसाबले खासै टाढा नभए पनि अक्करे भीर छिचोलेर खुर्कोटमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनका लागि दैनिक धाउने दिलमायालाई वर्षात्‌को समयमा भने पिरलो हुन्छ ।

सम्बन्धित सामग्री

बाटो छैन, ४ करोड खर्चेर सहिद पार्क

मोटरबाटोसम्म पुग्न बस्तीबाट अक्करे भीर काटेर दुई घण्टा हिँड्नुपर्छ । भीरको बाटोमा हिउँदमै पनि सुक्खा पहिरो खसिरहन्छ । विकासको आधारभूत पूर्वाधारसमेत नपुगेको बस्तीमा ४ करोड खर्चेर सहिद पार्क निर्माण गरिएको छ ।

छङ्गाछुर भीरमा सडक, पहिरो खस्दा आपत् (फोटो-फिचर)

पोखरा- छङ्गाछुर भीर, हेर्दै कहालीलाग्दो । त्यहीं भीरबाट ५ वर्षअगाडि सडकको ट्रयाक खनियो । पैदलै हिँड्न पनि साहस जुटाउनुपर्ने गलेमको भीरबाट अचेल सवारी हुँइकिन्छ। बर्खा लागेसँगै बेलाबखतमा पहिरो खसिरहन्छ। भीरबाट खसेका ठूल्ठूला ढुंगाले पैदलै हिँड्न मुस्किल हुन्छ। सर्केटारी-आरुखर्क-गलेम-पञ्चासे ग्रामीण सडक खण्डको आरुखर्क-गलेमको २.८ किलोमिटर अक्करे भीर काटेर सडकको ट्र्याक खोलिएको हो। यो सडकमा पहिरो खसेपछि […]

अक्करे भीरको पहिरो छिचोलेर विद्यालयमा

गोलन्जोर गाउँपालिका ६ हैबारकी दिलमाया श्रेष्ठ कक्षा ५ की छात्रा हुन् । गाउँमै रहेको विद्यालय छाडेर अंग्रेजी जान्ने हुटहुटीले गत वर्षदेखि उनले विद्यालय परिवर्तन गरेकी छन् । दूरीको हिसाबले खासै टाढा नभए पनि अक्करे भीर छिचोलेर खुर्कोटमा रहेको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनका लागि दैनिक धाउने दिलमायालाई वर्षात्‌को समयमा भने पिरलो हुन्छ ।

अक्करे भीरको पहिरोले सधैं सास्ती

मध्यपहाडी लोकमार्गमा पर्ने अक्करे भीरमा सोमबार बिहानै सुक्खा पहिरो खस्दा सडक पुनः अवरुद्ध बन्यो । पहिरोले कुनै दुर्घटना ननिम्तिए पनि सवारी साधन अक्करे भीर छिचोलेर गन्तव्यतर्फ जान पाएनन् । ४ घण्टा रोकिए । पूर्वी पहाडका जिल्लाहरू र सिन्धुलीकै दुईवटा गाउँपालिकामा पुग्न अक्करे भीर छिचोल्नै पर्छ । वैकल्पिक सडक छैन । यसअघि बेमौसमी वर्षाले पहिरो खस्दा अघिल्लो साता यो सडक २ दिन अवरुद्ध भएर एकतर्फी सञ्चालनमा आएको थियो ।