Use App
Read now
(current)
Download
कान्तिपुर
भाद्र २०८०
बाटो छैन, ४ करोड खर्चेर सहिद पार्क
मोटरबाटोसम्म पुग्न बस्तीबाट अक्करे भीर काटेर दुई घण्टा हिँड्नुपर्छ । भीरको बाटोमा हिउँदमै पनि सुक्खा पहिरो खसिरहन्छ । विकासको आधारभूत पूर्वाधारसमेत नपुगेको बस्तीमा ४ करोड खर्चेर सहिद पार्क निर्माण गरिएको छ ।
पूर्ण विवरण