हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको दुई साता भइसकेको छ। पार्टी विभाजनमा १३ सांसदले एमाले छोडेर समाजवादी रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो।अब मुख्यमन्त्री शाक्यले असोज २५ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ। ५६ सांसदसहित एकल बहुमतबाट मुखयमन्त्री बनेकी शाक्य अहिले ४३ सांसदमा खुम्चिएकी छन्।बागमती प्रदेशमा सरकार गठनको लागि ५५ सांसद चाहिन्छ तर शाक्यसँग ४३ मात्रै छन्। त्यसैले स्पष्ट अल्पमतमा परेकी मुख्यमन्त्री श