यस्तो छ अर्जेन्टिना र फ्रान्सको विश्वकप फाइनल यात्रा

  २९ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्सले दोस्रो सेमिफाइनलमा ‘अन्डरडग’ मोरक्कोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को उपाधिका लागि अर्जेन्टिनासँग भेट पक्का गरिसकेको छ । यसअघि अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई पहिलो सेमिफाइनलमा ३-० ले पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो । रमाइलो संयोग के रह्यो भने फ्रान्स र अर्जेन्टिना दुवैले समूह […]

सम्बन्धित सामग्री

विश्वकप ट्रफीसहित स्वदेश पुग्यो अर्जेन्टिना

विश्वकप फुटबल विजेता अर्जेन्टिना टोली स्वदेश पुगेको छ। लियाेनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार बिहान अर्जेन्टिनाको राजधानी व्युनस आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानस्थलमा अर्जेन्टिनाको टोलीलाई हजारौँ समर्थक स्वागतका लागि पुगेका थिए। अर्जेन्टिनाले आइतबार विश्वकप उपाधि जित्दा लियोनेल मेसीले २ तथा एञ्जल डी मारियाले १ गोल गरेका थिए। फ्रान्सका लागि सबै तीन गोल […]

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्स दुवैको तेस्रोपटक च्याम्पियन बन्ने लक्ष्य

कतार फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दै छन् । दोहास्थित लुसेल मैदानमा दुवैको लक्ष्य एक छ । फ्रान्स र अर्जेन्टिना तीनपटक विश्व च्याम्पिय हुन चाहन्छन् । सेमिफाइनलमा साबिक...

विश्वकप फुटबल : उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।   कतारको दोहास्थित अल...

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको राजधानी दोहास्थित लुजेल रंगशालामा मंगलबार राति भएको सेमिफाइनल खेलमा अर्जेन्टिना ३–० ले विजयी भएकाे हाे । क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनालाई विजयी गराउन जुलियन अल्भारेजले दुई गोल गर्दा लियोनल मेस्सीले एक गोल थपेका हुन् । विजयी भएसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जित्ने […]

विश्वकप फुटबल: अर्जेन्टिना फाइनलमा

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ […]

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं :  अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो। अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो। सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा क

फिफा विश्वकप फुटबल- पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा …

विश्वकप फुटबल : अर्जेन्टिना क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता …

अर्जेन्टिना र नेदरल्याण्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । अर्जेन्टिना र नेदरल्याण्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ३५ […]

विश्वकप छनौट : मेस्सीसहितको गोलमा अर्जेन्टिना विजयी

विश्वकप फुटबलको छनौट अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको खेलमा अर्जेन्टिना विजयी भएको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३–० को जित दर्ता गरेको हो । अर्जेन्टिनाका लागि ३५ औँ मिनेटमा निकोलास गोन्जालेज, ७९ औँ मिनेटमा एन्जल डी मारिया र ८२ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेका हुन् । अर्जेन्टिना यसअघि नै […]