भरतपुरमा विद्युत वितरण लाइन भूमिगत गर्न सुरु, प्रचण्डले गरे शिलान्यास

चितवन :  नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ।पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माण कार्यको शिलान्यास गरेका छन्।पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरूमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भो

सम्बन्धित सामग्री

काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण थाल्न तयारी

१२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण गर्न सुरु गर्ने योजना बनाएको छ । करिब २ महिनापछि काठमाडौंको रत्नपार्क र महारानजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी छ । कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने कामभ धमाधम भइरहेका छन् । निर्देशनालयका […]

भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण

नेपाल विद्युत प्राधिकरणले पश्चिम लमजुङका उपभोक्तालाई भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु गरेको छ ।उपभोक्ता समितिबाट विद्युत व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएसँगै भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु गरेको हो । पश्चिम लमजुङअन्तर्गत मध्यनेपाल नगरपालिका वडा नम्वर ६, ७, ८ र ९ का उपभोक्तासँगै क्होलासोँथार गाउँपालिका अन्तर्गतका पाँचवटा गाउँ र सुन्दरबजारका केही क्षेत्रमा भोर्लेटार सबस्टेसनबाट विद्युत वितरण सुरु […]

विपिसीले वृद्धि गर्दै विद्युत महशुल

स्याङ्जा । बुटवल पावर कम्पनीले उपभोक्ताको ढाड सेक्नेगरी विद्युत महशुल बढाउने तयारीमा लागेको छ । कम्पनी अन्तर्गत आँधीखोला विद्युत वितरण केन्द्रबाट सेवा लिदै आएका उपभोक्ताहरुलाई विद्युत महशुल बढाउने तयारी गरेको हो । बुटवल पावर कम्पनीले विद्युत नियमन आयोग समक्ष विद्युत महशुष बढाउनुपर्ने कारण सहित प्रस्तावना पेश गरेको थियो । कम्पनीले पेश गरेको प्रस्तावका आधारमा आयोगले […] The post विपिसीले वृद्धि गर्दै विद्युत महशुल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिल्दुम विद्युत वितरण केन्द्रद्वारा ग्राहकलाई सिएफएल चिम वितरण

सिमकोट – हिल्दुम विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई ४ हजार थान सिएफएल चिम वितरण गरेको छ। तरण गरेको छ । ग्राहकहरुबाट बिधुत महशुल असलीमा सहयोग पुर्याउने उदेश्यले बितरण केन्द्रले केन्द्रीय कार्यक्रम अन्र्तगत चिम बितरण गरेको हो । नेपाल विद्युत प्राधिकरणबाट प्राप्त भएको चिम ग्राहकहरुलाई वितरण सुरु गरेको हिल्दुम विद्युत वितरण केन्द्रले जनाएको छ। हिल्दुम विद्युत […]

निर्माण हुँदै विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र

नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण तर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो ।काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।  केन्द्रमा काठमाडौं उपत्यकाको

चिसोसँगै विद्युत खपत पनि बढ्यो , १७ सय मेगावाट खपत

काठमाडौँ । गत मंगलबार देखिको मौसम बदलीसँगै बढेको चिसोका कारण विद्युत खपत वर्षकै उच्च तहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ । प्रभावकारी विद्युत वितरण हुन सकेको भए विद्युत खपत अझ वृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरण प्रवक्ता सुरेशबहादुर […]

सदरमुकामसहित हुम्लाका दुई गाउँपालिकामा एक हप्ताका लागि विद्युत आपूर्ति बन्द

सिमकोट– सदरमुकाम सिमकोट लगायत दुई वटा गाउँपालिकामा विद्युत सेवा आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रले एक हप्ताका लागि विद्युत आपूर्ति बन्द गरेको छ। केही दिन अगाडि पहिरोले बगाएको ओभरफ्लो पाइपको मर्मत गर्नका लागि विद्युत आपूर्ति बन्द गरिएको हो। पहिरोले बगाएको नहर नजिकको ओभर फ्लोको पाइपलाइन मर्मत कार्य सुरु गर्नु पर्ने भएपछि सम्पूर्ण विद्युत आपूर्ति […]

विद्युत वितरण प्रभावकारी गर्न प्राधिकरणको पहल शुरु

नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो वितरण बनाउन, चुहावट नियन्त्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ ।