कोरोना संक्रमणबाट बाँकेमा २४ घण्टाभित्रमा थप १५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा १२ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु भएको हो ।...