नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेः मुख्यमन्त्री गुरुङ

कास्की । नेकपा केपी ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण  जिल्ला सदरमुकाममा सम्पन्न भएको छ ।  भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताउँदै देशको अहिलेको अवस्थाले सिङ्गो नेकपा चिन्तित भएको जनाए ।गण्डकी प्रदेश नेकपा इञ्चार्ज  गुरुङले  नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेको विचार राखे । यसैबीच आज यहाँ आयोजित प्रदर्शनपछिको कोणसभाल

सम्बन्धित सामग्री

एमाले सङ्गठित भएर अघि बढ्छ : निवर्तमान मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् । मदन भण्डारी फाउण्डेसन कास्कीद्वारा आज पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।“पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, &

अदालतको फैसलापछि मिलिजुली सरकार गठनको अवस्था आयोः मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वोच्च अदालतले दुई पार्टीलाई अलग हुने फैसला गरेपछि मिलीजुली सरकार गठन गर्नुपर्ने अवस्था सृजना भएको बताएका छन् । मंगलबार पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले मिलीजुली सरकारको नेतृत्व पनि एमालेले गर्ने बताए ।उनले नेकपा माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको अवस्थामा उनीहरुको हैसियत समाप्त हुने बताए । विश्वासको मत फिर्ता लिएको अवस्थामा प्रदेश सरकारविरुद्ध एमालेले माओवादीलाई हटाए

नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेः मुख्यमन्त्री गुरुङ

‘अहिलेको अवस्थाले सिंगो नेकपा चिन्तित छ। पार्टीलाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान छ,’ उनले भने, ‘नेताहरूले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारे।’

नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेः मुख्यमन्त्री गुरुङ

कास्की । नेकपा केपी ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण  जिल्ला सदरमुकाममा सम्पन्न भएको छ ।  भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताउँदै देशको अहिलेको अवस्थाले सिङ्गो नेकपा चिन्तित भएको जनाए ...

नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेः मुख्यमन्त्री गुरुङ

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताउँदै देशको अहिलेको अवस्थाले सिङ्गो नेकपा चिन्तित भएको जनाए ।