पहाडका केही स्थानमा छिटफुट वर्षा हुने, अन्तको मौसम सफा रहने

काठमाडौँ – पहाडी क्षेत्रको मौसम सोमबार आंशिक बदली रही अरु स्थानमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली र केही स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको […]

सम्बन्धित सामग्री

केही स्थानमा आंशिक बदली, अधिकांश स्थानको मौसम सफा रहने

काठमाडौँ – देशका केही स्थानमा आंशिक बदली भइ अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा छ । शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी […]

पश्चिमी वायुको सामान्य प्रभाव, देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं – नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज पहाडि केही स्थानमा हल्का बर्षा हुने संभावना भए पनि बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का केही स्थान, बागमती र गण्डकी प्रदेशका केही पहाडि भेगमा हल्का बर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा भने मौसम […]

आजको मौसम सफा रहने

काठमाडौं, १३ चैत । देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ । ‘प्रिमनसुन’को समय भएकाले पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट््याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुनका अवधिमा दिनभर घाम लाग्ने […]

आज देशभर मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ।बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली हुने मौमसविद प्रतिभा मानन्धरले जानकारी दिइन्।महाशाखाका अनुसार मंगलवार मौसम सफा रहे बुधवार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी एक/दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।मंगलवार बिहान पहाडी भेगमा मौसम बदली छ। महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको

देशका अधिकांश स्थानमा मौसम सफा रहने

दिउँसो पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ। प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।...

पहाडी भेगमा वर्षाको सम्भावना‚ बाँकी भू-भागको मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा भने मौसम सफा रहने छ।शुक्रवार बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।राति पनि पहाडी भू-भागमा सामान्य बदली रही एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भाग

आज प्रदेश १ बाहेक देशभरको मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ बाहेक सबै प्रदेशको मौसम सफा रहने छ। प्रदेश १ को पहाडी भेगमा भने हल्का वर्षाका वर्षाको सम्भावना रहेको छ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीवार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी स्थानमा मौसम सामान्यतः सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ बाहेक सबै प्रदेशमा मौसम सफा रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। प्रदेश १ को पहाडी भेगमा छिटफुटदेखि हल्का वर्षा र उच्च भेगमा हिमपातको सम्

शुक्रबारदेखि मात्रै मौसम सफा हुने

आइतबारदेखि मुलुकको अधिकांश स्थानमा सुरु भएको वर्षा र हिमपातको सम्भावना बिहीबारसम्म नै रहने शुक्रबारदेखि मात्रै मौसम सफा रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाआका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपातको सम्भावना देखिएको हो ।मौसम आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रमा […]

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा आज आंशिक बदली भएपनि देशका अन्य भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३० देखि ३२ डिग्री […]

आज देशका अधिकांश स्थानमा मौसम सफा रहने

काठमाडौं। आज प्रदेश–१ का केही पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अन्य स्थानमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।