आइतबारदेखि मुलुकको अधिकांश स्थानमा सुरु भएको वर्षा र हिमपातको सम्भावना बिहीबारसम्म नै रहने शुक्रबारदेखि मात्रै मौसम सफा रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाआका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपातको सम्भावना देखिएको हो ।मौसम आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रमा […]