आर्सेनलले जित्यो एफए कम्युनिटी शिल्ड

लन्दन, एजेन्सी । आर्सेनलले एफए कम्युनिटी शिल्ड जितेको छ । टाइब्रेकरमा म्यानचेस्टर सिटीलाई ४–१ गोलअन्तरले पराजित गर्दै एफए कम्युनिटी शिल्ड जितेको हो । खेलको इन्ज्युरी समयको ११औं मिनेटमा बराबरी गोल फर्काएको आर्सेनलले सिटीलाई स्तब्ध पारेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जितसँगै आर्सेनलले सिजनको सुखद सुरुवात गर्न […]