सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी २० विश्वकपमा छनोट भएर सहभागिता जनाएको नेपालले प्रतियोगतामा पनि उत्कृष्ट प्रदर्शन गरेपछि नियमित विश्वकप खेल्ने सम्भावना औंल्याइएको थियो । तर, त्यसयता नेपाल विश्वकपमा छनोट तहुन सकेन । अहिले भने २०२२ मा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोटको संघारमै पुगेको छ । विश्वकप छनोटका लागि नेपालले आज युएईलाई पन्छाउनु …