आधुनिक सेवासहित मेलम्चीमा पर्यटन प्रवद्र्धनमा समेत सघाउ पु¥याउने उद्देश्यले उनले ३५ करोड लगानी गरेर बजारमा रिसोर्ट सञ्चालनको तयारी गरे । सिन्धुपाल्चोकमै पहिलोपटक लिफ्टसहितको ६ तले भवनमा आफ्नो व्यवसाय गर्ने गरी काम अन्तिम चरणमा पुग्दै थियो । रिसोर्टमा आधुनिक सेवा दिएपछि मेलम्ची बजारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मेलम्चीका सागर श्रेष्ठको सपना त्यतिबेला तुहियो जब उनले […]