दक्षिण एसिया र अफ्रिकाका किसानलाई १ दशमलव ४ अर्ब डलर सहयोगको घोषणा

विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानले १ दशमलव ४ अर्ब अमेरिकी डलरको परोपकारी प्रोत्साहन पाउने भएका छन् । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चार वर्षमा वितरण गर्ने अनुदान क्षेत्रीय नवप्रवर्तनका लागि छुट्याइएको छ । यसले खडेरी, गर्मीको लहर र अत्यधिक बाढीको सामना गर्न सहयोग गर्नेछ । इजिप्टको शर्म अल–शेखमा कोप–२७ जलवायु शिखर सम्मेलनमा जलवायु परिवर्तनबाट बढ्दो प्रभावलाई अनुकूलन गर्न यो घोषणा सार्वजनिक गरिएको समाचार संस्था एएफपीले जनाएको छ । अफ्रिकामा ठूलो ख...

सम्बन्धित सामग्री

भुमरीमा दक्षिण एसिया

विश्वका अतिमहाशक्ति र महाशक्ति राष्ट्रहरूको ध्यान दक्षिण एसियामा केन्द्रित हुन थालेपछि यसले तनाव र अवसर दुवै सिर्जना गरिदिएको छ । जी–२० जस्तो महत्वपूर्ण शिखर सम्मेलन सकिएलगत्तै क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग (क्वाड)को अर्को महत्वपूर्ण सम्मेलनको तयारीमा छिमेकी देश भारत जुटिसकेको छ । क्वाडमार्फत् भारत, जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका जस्ता चार शक्तिशाली राष्ट्रहरूले सुरक्षासम्बन्धी सञ्जाल निर्माण […] The post भुमरीमा दक्षिण एसिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीन–दक्षिण एसिया व्यापार फोरम : नेपाली दृष्टिकोण

भर्खरै संस्थागत गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रमा आर्थिक विकासका लागि सहयोग र सहकार्यका सन्दर्भमा अवसरहरू प्रचुर मात्रामा छन् । सार्क सदस्य राष्ट्रहरू सम्मिलित चीन–दक्षिण एसिया व्यापार मञ्चमा प्रतिनिधित्व गर्ने देशहरू र चीन विश्वको सबैभन्दा धेरै स्रोत धनी क्षेत्रहरूमध्ये एक हो । यस फोरमले विश्वको सबैभन्दा गरिब र सघन जनसंख्या भएको क्षेत्रमा चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सक्छ […]

सामसुङका दक्षिण एसिया प्रमुख केन काङ नेपाल आउँदै

काठमाडौँ – सामसुङको दक्षिण एसियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ नेपाल आउने भएका छन्। उनी बुधबार काठमाडौँ आइपुग्ने छन् । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केन काङ सामसुङको व्यापारको अवस्था तथा प्रवर्द्धनका लागि नेपाल आउन लागेका हुन्। उनले भारतमा बसेर सामसुङको दक्षिण एसिया हेरिरहेका छन् । भारतमा सामसुङको उपस्थिति गएको वर्षको डिसेम्बरमा २५ […]

दक्षिण एसिया नयाँ लहरका जोखिममा

काठमाडौँ, ३० वैशाख: सञ्चार माध्यममा आएका प्रतिवेनहरूका अनुसार पाकिस्तान, बंगलादेश, श्रीलङ्का र नेपालका अस्पतालहरूमा सघन उपचार कक्षहरू पूर्ण रूपमा भरिएका वा क्षमताबाहिर पुग्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले उच्च गरिबी दर, कमजोर स्वास्थ्य पुर्वाधार, विपन्न सामाजिक आर्थिक अवस्था, अपर्याप्त सामाजिक सुरक्षा प्रणाली, पानी र सरसफाई सुबिधामा सीमित पहुँच र बसोवासका लागि सीमित ठाउँका कारण यस […]

तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने चीनको योजना

२६ फागुन, काठमाडौं । चीनले नेपालसँग सिमाना जोडिएको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने योजना सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको १४औँ पञ्चवर्षीय (२०२१-२०२५) योजना र सन् २०२५ सम्मको दीर्घकालीन योजनामा सो विषय उल्लेख गरिएको छ । चीनको सरकारी संचारमाध्यम सिन्ह्वाका अनुसार चीनको केन्द्र सरकारले तिब्बत र दक्षिण एसियाली जोड्ने […]