काठमाडौँ, ३० वैशाख: सञ्चार माध्यममा आएका प्रतिवेनहरूका अनुसार पाकिस्तान, बंगलादेश, श्रीलङ्का र नेपालका अस्पतालहरूमा सघन उपचार कक्षहरू पूर्ण रूपमा भरिएका वा क्षमताबाहिर पुग्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले उच्च गरिबी दर, कमजोर स्वास्थ्य पुर्वाधार, विपन्न सामाजिक आर्थिक अवस्था, अपर्याप्त सामाजिक सुरक्षा प्रणाली, पानी र सरसफाई सुबिधामा सीमित पहुँच र बसोवासका लागि सीमित ठाउँका कारण यस […]