‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तयारी

नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । स्टार वान इन्टरटेनमेन्टले आयोजना लागेको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२२’ का लागि आयोजकले फारम खुल्ला गरेका छन् ।अवार्डमा भाग लिन चाहनेहरूका लागि बिहीबारबाट फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले बताइन्  । अवार्डमा सहभागी हुन चाहनेहरूले आगामी ५ चैतसम्म फारम भरिसक्नुपर्नेछ । सहभागीले स्टार वान इन्टरट

सम्बन्धित सामग्री

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ठेक्का लिएर समयमै काम नगर्ने ती निर्माण कम्पनीलाई ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिएपनि स्पष्टिकरण नबुझाएपछि कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो। निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्स

बेलायतमा हुने ‘मिसेस् नेपाल युनिभर्स’ मा दुई दर्जन बढीको प्रतिस्पर्धा

लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विवाहित महिलाहरुबीच हुने उक्त सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण यहि आइतबार अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ । प्रतियोगिताबाट चयन हुने मिसेस् नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्नेछन् । इच्छुक विवाहित महिलाले जुनै देशमा रहेको भए पनि भाग लिन पाउने सो प्रतियोगितामा यसपटक  चौध जना विवाहित सुन्दरीले सहभागीता जनाए

बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी

लन्डन – बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ। लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ। कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन्। मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा […]

काठमाडौंमा दा मिलानो इटालिया ब्राण्डका सामान : कति छ मूल्य ?

१३ फागुन, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्यापिटल मलको पहिलो तलामा रहेको दा मिलानो इटालिया एउटा इटालियन फेसन ब्राण्ड हो । सन् १९८९ मा स्थापना भएको यो ब्राण्डले पहिलो पटक भारतको कन्नौडमा स्टोर स्थापना गरेको थियो । अहिले विश्वभर विभिन्न मुलुकमा गरी ८० भन्दा धेरै शाखा स्थापना भइसकेको सो ब्राण्डले नेपालमा दोस्रो शाखा बिस्तारको लागि तयारी […]

‘मारवलस मी’ को दोस्रो सिजन हुने

फेसन स्टाइलिस्ट सोन्या गुरुङको ‘मारवलस मी’ को दोस्रो सिजन बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा आयोजना हुने भएको छ । प्रतिस्पर्धीहरुलाई खुल्ला रुपले समावेश गरिने यो सोमा रङ, लिङ्ग, जात, हाइट, तौलको मूल्याङ्कनमा नभई व्यक्ति विशेषमा रहेको विशेषताको आधारमा छनोट गरिने आयोजकले जनाएको छ ।हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ । यो प्रतियोगिताबाट उनीहरुका लुकेका प्रतिभालाई विशेष रुपले दर्शकमाझ प्रस्तुत गर्ने तयारी गरेको मार्वलस मी कार्यक्रम संयोजक सिइओ फेसन स्टाइलिस्ट सोन्या गुर

‘माउण्ट एभरेष्ट फेसन रनवे’को तयारी अन्तिम चरणमा

फेसन सो खुम्बु क्षेत्रको प्राकृतिक क्षेत्रमा गरिन लागेको हो । फेसन इन सगरमाथा नाम दिइएको यो फेसन सो करिब २ सय विशिष्ट दर्शकमाझ हुने सोमवार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

कोरोनाले तयारी पोशाक निर्यातमा समस्या

काठमाडौं । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ । तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ । पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लकडाउन सुरु भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा […]

पाकिस्तानमा आर्थिक सङ्कट : प्रधानमन्त्रीको आवास नै भाडामा लगाइँदै

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो । यसलाई सांस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन् ।सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) को सरकार बन्दा प्रधानमन्त्री इमरान खानले सरकारी आवासलाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । त्य

पोखरमा हेरिटेज अफ फेसन हुँदै

आगामी जेठ २२ गते पोखरमाहेरिटेज अफ फेसन नेपाल सिजन–२नामक फेसन शो हुने भएको छ। दुबई, युरोप र अस्ट्रेलियामा समेत हुने फेसन शो सभ्य र भव्यबनाउने सञ्चालक सन्तोष अधिकारीले बताए। अस्ट्रेलियाको तयारी सकेर नेपाल फर्केका अधिकारीले नेपालमा समेत दोस्रो लहरको कोरोनाजोखिम बढेकाले थोरै जनशक्तिको सहभागितामाउत्कृष्ट कार्यक्रमगरिने दाबी गरे। फेसन शोमा नेपालीतथाविदेशीमोडलको सहभागिता रहनेछ। कोरोनाले विश्व नै […]

केट र मेगनको फेसन

बेलायतका राजकुमार ह्यारी आगामी वसन्तमा अमेरिकी अभिनेत्री मेगन मर्केलसँग विवाह गर्दैछन् । ह्यारी र मर्केलको स्वयंर गरिसकेका छन् । योसँगै राजकुमार विलियम पत्नी केट मिडलटनले राज परिवारमा मेगनलाई बुहारीका रुपमा भित्र्याउनेछिन् । बुहारी भित्र्याउन केटले राम्रै तयारी पनि गर्दैछिन् । केट र मेगनको फेसन सेन्स एकअर्कासँग मिल्दैन । केट बेलायती लुक्सप्रति सजग छिन् भने मेगन नयाँ नयाँ स्वाद लिने ट्रेन्डि छिन् ।