पोखरमा हेरिटेज अफ फेसन हुँदै

आगामी जेठ २२ गते पोखरमाहेरिटेज अफ फेसन नेपाल सिजन–२नामक फेसन शो हुने भएको छ। दुबई, युरोप र अस्ट्रेलियामा समेत हुने फेसन शो सभ्य र भव्यबनाउने सञ्चालक सन्तोष अधिकारीले बताए। अस्ट्रेलियाको तयारी सकेर नेपाल फर्केका अधिकारीले नेपालमा समेत दोस्रो लहरको कोरोनाजोखिम बढेकाले थोरै जनशक्तिको सहभागितामाउत्कृष्ट कार्यक्रमगरिने दाबी गरे। फेसन शोमा नेपालीतथाविदेशीमोडलको सहभागिता रहनेछ। कोरोनाले विश्व नै […]

सम्बन्धित सामग्री

फेसन फेस्टिभल हुँदै

फेसन नेटवर्क नेपालले नेपाल फेसन फेस्टिभल आयोजना गर्ने भएको छ । देशको युवा र दक्ष जनशक्तिलाई बजारसँग जोड्न उक्त फेस्टिभल आयोजना गर्न लागिएको हो । कलाकार प्रशान्त ताम्राकारका अनुसार जेठको ११ देखि १३ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभल सञ्चालन गरिने छ । युवा र महिला सशक्तीकरणमा जोड दिइएको फेस्टिभलमा फेसन, सौन्दर्य र जीवनशैलीलाई मुख्य प्रस्तुतिका रूपमा राखिने छ । नेपाली डिजाइनर, स्वदेशी वस्तु, स्वदेशी ब्रान्ड आदिको बजार व्यवस्थापन र बजार र विक्रेताबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित फेस्टिभल आयोजना गरिएको जनाइएको छ । फेस्टिभलमा प्रदर्शनीसहित ६० वटा स्टल रहने जनाइएको छ ।