जब माउण्ड फुजीको चुचुरोमा गुञ्जियो पर्खाइमा भिज्यो सिरानी

नेपालका चर्चित सांगीतिक समूह मंगोलियन हार्ट ब्याण्डका गायक राजु लामाले सगरमाथा आरोहण संगै आधार शिविरमा सागीतिक कार्यक्रम प्रस्तुत गरेर नयाँ रेकर्ड राखे । पछल्लो समय लामाले जापानको सबैभन्दा अग्लो अग्लो हिमाल माउन्ट फुजीको चुचुरोमा पुगेर सो ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाए । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट …

सम्बन्धित सामग्री

राजु लामा चढे जापानको माउन्ट फुजी, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’

काठमाडौँ । चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइ रहेको माउन्ट फुजी चढेका हुन् । उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाएका छन् । फुजीको चुचुरोमा पुग्न ७ घण्टा लागेको […]

माउन्ट फुजी हिमालमा राजु लामाले गाए ‘पर्खाइमा भिज्यो सिरानी’

गत जेठमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका मंगोलियन हार्ट ब्यान्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी समेत आरोहण गरेका छन् । उनले आफुले माउन्ट फुजी आरोहण गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजीमा उनले ‘पर्खाइमा भिज्यो सिरानी’ गीत समेत गाएका छन् । जलवायु परिवर्तनको बिषयमा सन्देश दिन उनले हिमाल चढेका हुन् ।‘माउन्ट फुजी आरोहण गर्ने योजना मेरो पहिले देखिनै थियो । अन्तत पुगे’ आरोहणपछि उनले भने । सगरमाथा आरोहणको

राजु लामाले चढे जापानको अग्लो हिमाल, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् । गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा […]