राजु लामा चढे जापानको माउन्ट फुजी, चुचुरोमा पुगेर गाए ‘पर्खाइमा भिज्यो सिरानी’

काठमाडौँ । चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइ रहेको माउन्ट फुजी चढेका हुन् । उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाएका छन् । फुजीको चुचुरोमा पुग्न ७ घण्टा लागेको […]