विजय गच्छदार हजार मतले पछि परे #NepalVotes #NepalElection2017

सुनसरी क्षेत्र नम्बर ३ मा विजयकुमार गछदार करिब १ हजार मतले पछि परेका छन्। हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमालेकी भगवती चौधरीले ३३४५ मत ल्याएर अगाडि बढिरहेकी छन्। उनलाई गच्छदारले २४३६ मत ल्याएर पछ्याइरेका निर्वाचन अधिकृत शशी राईले जानकारी दिए।

सम्बन्धित सामग्री

ब्याटलग्राउन्ड सुनसरी–३ : विजय गच्छदार भन्छन्, ‘म ज्यूँदै छु’

प्रतिनिधिसभा अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा परम्परागत प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी चुनावी मैदानमा छिन् । यी दुईले चुनावी आपसमा चुनावी प्रतिस्पर्धा गरेको यो तेस्रो पटक हो ।तर, यसअघि ६ वटा निर्वाचनमा जित हासिल गरिसकेका गच्छदारलाई यस पटक रोक्न चौधरीले जोड गरिरहेकी छन् । आसन्न निर्वाचनको नतिजा जस्तो आए पनि यो निर्वाचनले उनीहरूको राजनीतिक जीवनमा अर्को रेकर्ड बनाउने पक्का छ ।सुनसरीको ३

विजय गच्छदार, प्रभु साहलगायतलाई राहत

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार, प्रभु साहसहित नौजनाविरुद्ध परेको रिट खारेज गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले आज रिट खारेज गरेको हो ।  सुनसरी ३ बाट उम्मेदवारी...

निर्वाचनमा गठबन्धन आवश्यक : विजय गच्छदार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पारे ।पूर्व उपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राखे ।उनले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्क

सांसद गिरीको प्रश्न : विजय गच्छदार छुटिसके, अब आफ्ताव आलम छुट्ने त होइनन् ?

प्रतिनिधिसभा सदस्य पदम गिरीले नयाँ सरकार बनेपछि सरकारी जग्गा बेचबिखनमा मुछिएका विजयकुमार गच्छदार छुटिसकेका र आफ्ताव आलम छुट्ने त होइनन् भनेर प्रश्न गरेका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले यो सरकारले त्यस्ता प्रवृत्तिलाई समर्थन गर्ने त होइन भन्ने जनतामा चिन्ता बढिरहेको बताए । सांसद गिरीले भने, ‘ललितानिवासको सरकारी जग्गा बेचबिखन गरेर खाने विजय गच्छदार जस्ता मान्छे सामान्य धरौटीमा छुट्न शुरूआत भइसकेको छ । कतिसम्म दुर्भाग्य कुरा हो ? भोलि कतै १२–१२ जना मजदुरलाई भट्टिमा पोल्ने अफ्ताव आलम ज...

१० लाख रुपैयाँ धराैटी बुझाएर विजय गच्छदार रिहा

काठमाडाैं : नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख धराैटी बुझाएर बिशेष अदालतबाट रिहा भएका छन्। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान मात्र अदालतमा पुगेका थिए। बालुवाटार जग्गा प्रकरणमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो। मुद्दाको म

पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व मन्त्री विजयकुमार गच्छदार विशेष अदालत काठमाडौँमा हाजिर भएका छन् । उनी आज बिहान १० बजे अदालतमा उपस्थित भएको विशेष अदालत स्रोतले जानकारी दिएको छ । सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधवार बिहान विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग […]

विशेष अदालतमा हाजिर भए विजय गच्छदार

३० असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका उनी बुधबार अदालतमा हाजिर भएको उपरजिष्टार पुष्पराज पाण्डेयले अनलाइनखबरलाई बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो […]

विजय गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान अदालतमा पुगेका हुन्।ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व-उपप्रधानमन्त्री समेत रहेका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए।आज अदालतमा पुगेका गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी भएको विशेष अदा

विजय गच्छदार जित नजिक, यस्तो छ परिणाम

काठमाडौं । प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ को मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म कांग्रेसका विजय गच्छदार नेकपा एमालेकी भगवती चौधरी...