काठमाण्डाै – नेकपा (एमाले) की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभएको छ ।
आज बुधवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन नयाँ बानेश्वरका रहेकाे संसद् भवनमा पुग्नुभएकी सांसद अर्यालले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावलाई टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभएको हो ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि छलफल नगरिकन राखिरहनु नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महाअभिय...