नयाँ बानेश्वर संसद भवन अगाडि 'नो एमसीसी' लेखिएको शंकास्पद बस्तु, सुरक्षाकर्मीको टोलीले अनुसन्धान गर्दै

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ। संसद भवनको १ नम्बर गेट अगाडि बिच सडकमा प्रेसर कुकरमा नो एमसीसी लेखेको शंकास्पद बस्तु फेला परेको हो। शंकास्पद बस्तु भेटिएपछि अहिले सुरक्षाकर्मीले त्यहाँको बाटो बन्द गरेर अनुसन्धान गरिरहेको छ। बुधवार संसदबाट एमसीसी पारित भएपछि आन्दोलनरत केही पार्टीले आज नेपाल बन्दको…

सम्बन्धित सामग्री

नागरिकता विधेयकविरुद्ध संसद भवन अगाडि प्रदर्शन, ७ जना पक्राउ

काठमाडौँ । नागरिकता विधेयकको विरुद्धमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशभक्त युवा नेपाललगायतले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरी पनि जस्ताको त्यस्तै पारित गर्न लागिएको भन्दै विरोध प्रदर्शन उत्रिएका थिए । उनीहरूमध्ये ७ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक […]

राष्ट्रपति संसद भवन जाँदा बानेश्वरमा जे देखियो (तस्बिरमा हेर्नुस्)

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन् ।  संघीय संसदका दुवै सदनलाई  सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी संसद भवन पुग्दा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिको सम्मानमा सेनको टुकडीले सलामी अपर्ण गरेको थियो । राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमह

राष्ट्रपतिको संसद भवनसम्मको यात्राका दृश्य : औपचारिक समारोहमा देखियो यस्तो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेकी छिन्। राष्ट्रपति भण्डारी मास्क नै लगाएर संसद भवन पुगेकी हुन्। स्कटिङ गरेर राष्ट्रपति भण्डारीलाई संसद भवन पुर्‍याइएको थियो। शितल निवासबाट नयाँ बानेश्वर पुग्दा सडकमा केही समय आवतजावत रोक लगाइएको थियो।…

नीति तथा कार्यक्रम पेसअघि सिंगारियो संसद भवन (फोटोफिचर)

सरकारले मंगलबार संसदमा वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नेछिन् । यसकै तयारीका लागि संसद भवनलाई सिंगारिएको छ । संसद भवन परिसरमा राष्ट्रिय झण्डा तथा ध्वजापताका टाँगिनुका साथै सरसफाइ गरिएको छ ।राष्ट्रपतिको सवारीलाई ध्यानमा राखेर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा तुल्याइएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरी सदनले पारित गरेपछि सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुल्छ । &n

संसद भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा युवक पक्राउ

१८ फागुन, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि बम राखेको आरोपमा प्रहरीले २१ वर्षका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महत रहेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद […]

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ। आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन…

एमसीसी विरोधः माइतीघरदेखि संसद भवन बानेश्वरसम्म सात वटा प्रदर्शन

काठमाडौँ । एमसीसीको विरोधमा आज राजधानी काठमाडौँको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ । सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि विरोधका कार्यक्रम राखिएका हुन् । बिभिन्न राजनीतिक दल, भ्रातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित […]

एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

काठमाडौं : संसद भवन बानेश्वर बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ। एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए। गठबन्धनको प्रदर्शनलाई…

संसद भवन अगाडि एमसिसी विरुद्ध प्रदर्शन , प्रदर्शनकारीमाथि लाठीचार्ज

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ । नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसिसीविरुद्ब नाराबाजी गरेका छन् । आज (मंगलबार)देखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेन्डा […]