दोलखाको पर्यटकीय क्षेत्र सैलुङमा हुने सैलुङ साहित्यिक महोत्सवको तयारी पूरा भएको छ । पर्यटकीयस्थल सैलुङ डाँडामा मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजना र सैलुङ गाउँपालिकाको सह आयोजनामा हुने सो साहित्यिक सांस्कृतिक महोत्सव २०७८ को तयारी पुरा भएको सैलुङ गाउँपालिकाका प्रमुख भरतबहादुर दुलालले बताए ।महोत्सवमा देशभरका साहित्यकारको सहभागिता रहने छ । लेख रचना प्रकाशनमार्फत शैलुङडाँडालाई परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पालिका अध्यक्ष दुलालले बताए । कार्यक्रमको उद्घाटन