पश्चिम म्याग्दी र कालीपुल युनाइटेड फाइनलमा

पश्चिम म्याग्दी युवा क्लब र कालीपुल युनाइटेड क्लब म्याग्दीको बेनीमा जारी म्याग्दी कप–२०७९ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

बेनी – म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप, २०७९’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी […]

पश्चिम म्याग्दी यूवा क्लवले जित्यो ‘म्याग्दी कप’ को उपाधी

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लबले जितेको छ।...

पश्चिम म्याग्दी यूवा क्लवले जित्यो ‘म्याग्दी कप’ को उपाधी

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लबले जितेको छ।...

म्याग्दी र कालीगण्डकीमा बढ्यो पानीको सतह

म्याग्दी : आज दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन्।दुवै नदीमा साबिकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई सूचित गरेको छ।पश्चिम म्याग्दी हुँदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ। जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका बस्तीका बासिन्दाहरू त्रसित भएका छन्। मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मङ्गला गाउँपा

म्याग्दी र कालीगण्डकीमा बढ्यो पानीको सतह

आज दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुवै नदीमा साबिकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई सूचित गरेको छ ।पश्चिम म्याग्दी हुँदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका बस्तीका बासिन्दाहरू त्रसित भएका छन् । मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मङ्गला गाउँपालिकाका निमि

म्याग्दीखोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

पश्चिम म्याग्दी मालिका गाउँपालिका ६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरु खन्ने काम थालिएको छ ।

उज्यालो बन्यो पश्चिम म्याग्दी : दुर्गम गाउँ मुदीमा झिलिमिली बिजुली

असार २०, म्याग्दी । वर्षौदेखि टुकीको मधुरो उज्यालोमा जीवन बिताउन बाध्य पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वासिन्दाहरुको घर मात्रै होइन अनुहार पनि उज्यालो बनेको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा विद्युत् विस्तार  गरेसँगै शनिवारदेखि मुदीका प्रत्येक घरमा केन्दीय प्रशारण लाइनको विजुली बलेको हो । प्राधिकरण म्याग्दी विद्युत् वितरण केन्द्रका सूचना अधिकारी रविन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका २०० घरमा विद्युतिकरण भएको छ । यसअघि सोही वडाको खाम्ला, खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा विद्युतिकरण भइसकेको उनले बताए । केन्द्रीय विद्युत् लाइन वितरणका लागि मुदी र खाम्लामा १००/१०० केभिए क्षमताको दुई ओटा ट्रान्सफर्मर राखिएको छ । धवलागिरीको ताकम, मच्छिम, फलियागाउँ, मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । मुना हुँदै मुदी र खाम्लासम्म बिजुली पुर्‍याउन मेन लाइनमा १०० ओटा पोल प्रयोग भएको छ । भने मुदीमा वितरण लाइनमा ८२ ओटा पोल प्रयोग भएको छ । त्यस्तै मुदीको घना वस्तीमा १४ ओटा पोलमा एबीसी केबल मार्फत विद्युत् प्रवाह गरिएको छ ।  मुदीमा सडक विस्तार नहुँदै धवलागिरी गाउँपालिकाले वि.सं.०७६ पहिलो हप्ता हेलिकीटरबाट दुई ओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसँगै उज्यालोको लागि सोलार, मट्टीतेलको टुकीमा निर्भर हुने बाध्यता हटेको स्थानीय टेकबहादुर घर्तीले बताए । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको उनको भनाइ छ । धवलागिरी गाउँपालिकाको उज्यालो पालिका कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । उनका अनुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् र सौर्य उर्जा मध्ये एक माध्यमबाट विद्युत् सुविधा पुर्‍याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुनको भनाइ छ । उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ । यसअघि धवलागिरको वडा नम्बर ७ ,वडा नम्बर ६ मराङ केही घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भइसकेको छ । शनिवार मुदीको धलडाँडामा रहेको नेपाल टेलिकमको टावरमा पनि विद्युत् विस्तार गरिएको छ । २०७६ कात्तिकमा वडा नम्बर २ लुलाङमा गाउँपालिकाले लघुजलविद्युत् परियोजनामा ५० लाख रुपैयाँ र वडा नम्बर ४ बगरमा गाउँपालिकाको ४० लाख र अमेरिकन अन्जिओको २० लाख सहयोगमा २० किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकरण गरिएको छ । सोही अमेरिकन संस्थाको सहयोगमा गाउँपालिकाको वडा नम्बर ४ चेचुङमा १६ किलोवाट क्षमताको सौर्य उर्जामार्फत विद्युतीकण गरिएको छ । सोही वडाको खिबाङमा कादुरी संस्थाको सहयोगमा २० किलोवाटको लघुजलविद्युत् परियोजनाबाट विद्युत विस्तार गरिएको छ । गाउँपालिकाले पोल खरीदका लागि बुलसम्म ३० लाख रुपैयाँ, वडा नम्बर ७ धारापानीमा ४० लाख र ताकममा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसैगरी गुर्जा, मल्कबाङ र मराङमा लघुजलविद्युत् परियोजनाबाट विद्युतीकरण गरिएको छ । गाउँमा विजुली बलेपछि मुदीका वासिन्दाहरु हर्षित भएका छन् ।

पश्चिम म्याग्दीलाई म्याग्दी कप उपाधि

हिमाली जिल्ला म्याग्दीको बेनीमा सम्पन्न म्याग्दी कप–२०७९ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लब दरवाङले जितेको छ ।

सहकारी गाभिए

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको दरवाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था एकीकरण भएका छन् ।

पश्चिम म्याग्दी जोड्ने सडक खुलाउने प्रयास असफल

पर्वत : पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडक खुलाउने प्रयास सफल हुन सकेको छैन। पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाएर सवारी सुचारु गराउन नसकिएको हो। मंगला गाउँपालिका वडा नं. २ बाबियाचौरमा पर्ने लाम्पाटामा सडक माथिबाट पहिरो खसेको छ। बुधबारदखि पहिरो पन्छाउन सुरु गरिए पनि वर्षा र पहिरो नरोकिएका कारण पन्छाइएको ...