काठमाडौं–४ बाट चुनाव लड्ने इन्जिनियर पोखरेलको घोषणा, नायक आर्यन सिग्देलले दिए जितको शुभकामना

७ असार, काठमाडौं । ई.आकर्षण पोखरेलले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने  घोषणा गरेका छन् । आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताए । आफूले योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार […]

सम्बन्धित सामग्री

चुनाव आयो, बाटो आएन

बाजुरा । यतिबेला अन्यत्रकै बाजुरा पनि चुनावी माहोलमा रंगिसकेको छ । आइतबार प्रमुख दलका नेताहरुले सदरमुकाम मार्तडी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएपछि चारैतिर चुनावकै चर्चा सुरु भएको छ । तर, यतिबेला सदरमुकाम मार्तडीमा न सडक सञ्जाल छ न त पानी, विद्युत, टेलिफोन र इन्टरनेट नै छ । स्थानीय इन्जिनियर डम्बरप्रसाद जोशी भन्नुहुन्छ, ‘चुनाव आयो, बाटो […]

इन्जिनियर किरण केसी काठमाडौं ७ बाट स्वतन्त्र चुनाव लड्ने

इन्जिनियर किरण केसी काठमाडौं क्षेत्र नं. ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । हालैमात्र अस्ट्रेलियाबाट नेपाल आएका केसीले मुलुकको विकास र समृद्धिका लागि युवाको नेतृत्व अपरिहार्य भएको भन्दै प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अस्ट्रेलियामा स्थापित व्यवसायी समेत रहेका केसी पेसाले मेकानिकल इन्जिनियर हुन् । अस्ट्रेलियामा एमबिएको पढाइ सकेर बिजनेस गर्दागर्दै स्थापित भएका केसीले देश बनाउने उद्देश्यले आफू नेपाल फर्किएको बताए । ‘

‘एक रुपैयाँ खर्च नगरी चुनाव जित्छु’

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा यसपटक सेलिब्रेटीहरू पनि मैदानमा उत्रिएका छन्। अहिलेका राजनीतिक दल र नेतृत्वले देशको विकास र समृद्धि सम्भव नभएको भन्दै कलाकार, पत्रकार, साहित्यकारदेखि इन्जिनियर र डाक्टरसम्म चुनाव लड्न कस्सिएका छन्।तीमध्येकी एक हुन् नायिका रेखा थापा। रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य पनि हुन् तर उनलाई नेताभन्दा बढी नायिकाको रूपमा चिन्नेहरू धेरै छन्। नेपाली चलचित्रमार्फत नेपाली समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेकी थापा प

हेभिवेटविरुद्ध चुनाव लड्ने इन्जिनियर अधिकारीको घोषणा

२४ भदौ, दाङ । इन्जिनियर विशाल अधिकारीले दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । विज्ञप्ती निकालेर उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । यो माओवादी केन्द्रका उपाध्यक्ष महरा यसअघि निर्वाचित भएको क्षेत्र हो […]

देउवासँग चुनाव भिड्ने तयारी गर्न नाइट बसमा डडेलधुरा जाँदै सागर

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आउँदो संसदीय चुनाव लड्ने बताउँदै आएका युवा इन्जिनियर सागर ढकाल चुनावी तयारीमा होमिएका छन्। उनी सोमबार चुनावको तयारीका लागि डडेल्धुरा जान लागेका हुन्। डडेल्धुरा कांग्रेस सभापति देउवाको गृहजिल्ला हो। 'हामीले सकेको भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौं। हेलिकप्टर र गाडीका ताँती छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौं। ठूल्ठूला सभाहलका भाषण सुन्ने कार्यक्रम पूर्णरुपमा छोडेर चौपारी वा सडकमा, पानीसँगै रुझेर, बस

काठमाडौँ–४ बाट चुनाव लड्दै इन्जिनियर आकर्षण पोखरेल

आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर इन्जिनियर आकर्षण पोखरेलले चुनाव लड्ने घोषणा गरेका छन्।

घर घर पुगेर भोट माग्दै बालेन (फोटो फिचर)

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह यतिखेर मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन्।उनले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्। उनी र्‍यापर तथा स्ट्रकचरल इन्जिनियर हुन्। पछिल्लो समय उनको पक्षमा बढी युवाहरू खुलेका छन्। उनीसँग सेल्फी खिच्नेको भिड लागेको देखिन्छ।  (हेर्नुहोस् तस्बिरहरु)

बालेनकाे चुनाव चिन्ह लाैराे

काठमाडौँ – काठमाडाैँ महानगरकाे मेयरमा स्वतन्त्रबाट उम्मेदवार दिएका र्‍यापर तथा इन्जिनियर बालेन साहकाे चुनाव चिन्ह लाैराे रहने भएकाे छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनको लागि आज शनिबार बालेनलाई चुनाव चिन्ह लाैराे प्रदान गरेकाे हाे। आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिन्हमध्येबाटै निर्वाचन चिन्ह दिएकाे छ। देशभर १२ हजार […]

म चुनाव हार्दिन, विश्वास नलागे ‘प्रि–इलेक्सन’ गरेर हेरौँ: बालेन शाह

स्थानीय तहको चुनाव आउन अब एक महिना मात्र बाँकी छ। राजनीतिक दलहरु अहिले आफ्नो क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदैमा व्यस्त छन्। यता धेरै युवाहरु खुल्ला रुपमा आफ्नो उम्मेदवारीको घोषणा पनि गरिरहेका छन्। ७ सय ५३ वटा स्थानीय तहमध्ये हरेक क्षेत्रबाट चासोको केन्द्रमा रहने काठमाडौँ महानगरपालिकामा यसपल्ट र्‍यापर तथा ‘स्ट्रक्चरल इन्जिनियर’ बालेन शाहले उम्मेदवारी दिने घोषणा गरका […]