वीरगंज : वीरगंजमा भारतबाट आयातित हरियो तरकारीको दबदबा कायम छ। यहाँका हरेक जसो भान्सामा गोलभेँडा, हरियो खुर्सानी, कटहर, बोडी, कोसा, भिन्डी, भन्टा, परवल, सिमी, मुला, गाँजरलगायत भारतीय तरकारी उपयोग भइरहेका छन्।
भारतबाट आलु, प्याज, लसुनको आयात उसले प्रतिबन्ध लगाउँदा बाहेक सदाबहार रूपमा भइरहेकै छ। बितेका वर्षहरूमा मौसमी हरियो तरकारी