बबई नदीमा बाढी आउँदा गाउँ डुबानमा, गुलरिया–नेपालगंज सडकमा आवतजावत बन्द

काठमाडौं : तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा बाढी आएको छ। जसकारण हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगंज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान भएको छ। सडक डुबान हुँदा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ। पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले…

सम्बन्धित सामग्री

बाढीले गुलरिया–नेपालगञ्ज सडकमा अवतजावत बन्द

बर्दिया । तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगञ्ज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा आवतजावत गर्न कठिनाइ भएको छ । पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिए । गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा...

गुलरिया-नेपालगञ्ज सडकमा आवतजावत बन्द

बर्दिया– तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया-नेपालगञ्ज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा आवतजावत गर्न कठिनाइ भएको छ । पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिए । गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पर्नेक्रम जारी […]