इस्लामावाद । पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दाबी गरेका छन् । पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले कोरोनाभाइरसको महामारी फैलिँदै गएपनि अहिले नै लकडाउनको योजना भने नबनाइएको स्पष्ट पारेका हुन्। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएर पाकिस्तानमा अहिले पाँचौँ चरणको महामारी सुरु भएको घोषणा गरिएको छ । पछिल्लो […]