आफ्नो खरो अभिव्यक्तिले गर्दा पार्टीभित्र र बाहिर एमाले सांसद एवं पोलिटब्युरो सदस्य सूर्य थापाको बेग्लै परिचय छ । विपक्षीप्रति हदैसम्मको आलोचनामा उत्रिने उनको स्वभाव छ । सहकारी ठगी छानबिन समितिको संयोजक छानिँदासमेत उनको भूमिकाप्रति धेरैको आशंका थियो । तर, उनले नेतृत्व गरेको समितिले तीन महिना जेजसरी सहकारीबारे छानबिन गर्यो र सोमबार सर्वसम्मत...