सुर्खेतमा सार्वजनिक यातायात सेवा अवरुद्ध

काठमाडौं । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन् । जसका कारण सयौं यात्रुहरु मारमा परेका छन् । पछिल्लो समय सुर्खेतमा निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध स्वरुप आज सार्वजनिक यातायात सेवा बन्द गरेका हुन् । […]

सम्बन्धित सामग्री

सिन्डिकेटविरुद्ध सरकार आक्रामक, यातायात व्यवसायी धमाधम पक्राउ - Naya Patrika

सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार विहानदेखि सार्वजनिक यातायात बन्द गरेपछि सरकार आक्रामक रुपमा प्रस्तुत भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशैभर जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यातायात सेवा अवरुद्ध...पूरा पढ्नुहोस् »