चार कम्पनीसँग ठेक्का तोड्दै भवन निर्माण आयोजना

काठमाडौं : धनकुटाको सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माणाधीन स्वास्थ्य चौका तथा सडक अलपत्र पार्ने चार कम्पनीसँग ठेक्का तोड्ने तयारी गरेको छ । निलगिरी निर्माण सेवा प्रालि, नागराज/पोखरे कालिका जेभी, सारासृष्टि/दिल जेभी र किरातेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीको ठेक्का तोड्ने भएको हो । निलगिरी निर्माण सेवाले तेह्रथुमको थोक्…

सम्बन्धित सामग्री

भोजपुर अस्पतालमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न

भोजपुर । जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवन (आवास भवन) निर्माण सम्पन्न भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेक दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो । आठ परिवार बस्ने गरी निर्माण भएको क्वाटर भवन (आवास भवन) सघन शहरी तथा भवन निर्माण आयोजनाले जिल्ला […] The post भोजपुर अस्पतालमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्लामा रंगशाला निर्माणले गति लिँदै

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित राजासीमा निर्माणाधीन रंगशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ।...

जुम्लामा रंगशाला निर्माणले गति लिँदै

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित राजासीमा निर्माणाधीन रंगशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ।...

बसपार्कमा टर्मिनल भवन निर्माण

काठमाडौँ, २० चैत । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग्दी आउने सवारी साधनलाई बिसौनीको रुपमा प्रयोग हुँदै आएको कालीपुलमा […]

कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण

म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवननिर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई व्यवस्थित रूपमा संचालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन बिसौनीको रूपमा प्रयोग हुँदै आएको कालीपुलमा यात्रुहरूलाई सहज सुविधाका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण गरिएको […]

भरतपुरमा एकीकृत सहरी पूर्वाधार अन्तर्गतका ११ आयोजनाको निर्माण कार्य सुरु

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत सञ्चालित ११ वटा आयोजनाको काम सुरु भएका हुन्।

५० करोडमा रंगशालासहित ११ वटा संरचना निर्माण हुने

जुम्लामा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका-५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो।...

जुम्लामा ५० करोडमा प्रदेशकै नमुना रङ्गशाला निर्माण हुने

जुम्ला । जुम्लामा अत्याधुनिक रङ्गशाला निर्माण हुने भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका -५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रङ्गशाला निर्माण हुन लागेको हो।

रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ।

शवदाह गृह निर्माणमा ढिलाइ

पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दासमेत कामले गति लिनसकेको छैन।