सरकारले आगामी कात्तिक मसान्त भित्र टेलिफोन सेवा सुधार नभए नेपाल टेलिकम प्रशासनलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकम डुबाउने काम टेलिकम भित्रकै कर्मचारीहरूबाटै भए, नभएको अनुगमन गरी कारबाही गर्न आफू लागि परेको पनि स्पष्ट पारे । उनले टेलिकम भित्रैबाट संस्थालाई डुबाउने काम हुने गरेको पाइए…