प्रेमका खातिर शाही सेवा–सुविधा त्याग्दै जापानी राजकुमारी माको

काठमाडौं । जापानकी राजकुमारी माकोले सामान्य परिवारका एक युवासँग शाही सेवा–सुविधा त्याग्दै प्रेमका खातिर

सम्बन्धित सामग्री

जापानी राजकुमारी माकोद्वारा राजकीय सुविधा त्यागी सर्वसाधारणसँग विवाह

जापानकी राजकुमारी माको नैसिन्नोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। विवाहसँगै उनले आफ्नो सम्पूर्ण राजकीय अधिकार, सेवा सुविधा गुमाएकी छन्। जापानमा शाही परिवारका महिला सदस्यले सामान्य मान्छेसँग विवाह गरेमा सम्पूर्ण राजकीय सेवासुविधा गुमाउनुपर्ने हुन्छ। त्योबाहेक विवाह गरेर जाँदा सबै महिला सदस्यले परिवारबाट पाउने उपहार तथा रकम लिन पनि माकोले नलिने घोषणा गरेकी छन्। जापानी राजपरिवारमा दुवै सुविधा बहिष्कार गर्ने उनी पहिलो महिला सदस्य हुन्।कोमुरो अमेरिकामा वकिलको काम गर्छन्। वि