निहारिकाको मुद्दामा डिएनए जाँच गरेका विज्ञ झिकाउन अदालतको आदेश
कुमारी आमा भनेर चिनिएकी महोत्तरी जलेश्वर नगरपालिका–८ की २१ बर्सिया निहारिका सिंह राजपूत मुद्दामा उच्च अदालत जनकपुरले डिएनए चेकजाँच गरेका विज्ञ झिकाउन आदेश दिएको छ।...
सशस्त्र प्रहरीका असई थमन विक हत्या मुद्दामा बुधबार उच्च अदालत जनकपुरले विज्ञ बोलाउन आदेश गरेको छ । उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको इजलासले विकको पोष्टमार्टमकाे विषयमा स्पष्ट गर्न विज्ञलाई बोलाउन आदेश गरेको हो । २८ मंसिर २०८० मा विक हत्या प्रकरणसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) संसदीय दलका नेता अभिराम...
२२ साउन, काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । विज्ञ समूहमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार […]