सशस्त्र प्रहरीका असई थमन विक हत्या मुद्दामा बुधबार उच्च अदालत जनकपुरले विज्ञ बोलाउन आदेश गरेको छ । उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको इजलासले विकको पोष्टमार्टमकाे विषयमा स्पष्ट गर्न विज्ञलाई बोलाउन आदेश गरेको हो । २८ मंसिर २०८० मा विक हत्या प्रकरणसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) संसदीय दलका नेता अभिराम...