काठमाडौं । सरकारले गत २६ वैशाखदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको भए पनि औद्योगिक क्षेत्रभित्र रहेकै अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगसमेत पूर्ण रूपमा सञ्चालन आउन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १० वटा औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग ४६ प्रतिशत क्षमतामा मात्र सञ्चालनमा छन् । सञ्चालन आउने …