‘झुट बोल्ने बानी मनोरोग नै हो’

काठमाडौं । मान्छेले किन झुट बोल्छन् ? हल्काफुल्का लाग्ने यो प्रश्नले मान्छेको यस्तो अनौठो प्रवृत्ति देखाइदिन्छ, जुन उनीहरुले सधैं ढाकछोप गर्न चाहन्छन् । किनभने यस्तो प्रवृत्तिलाई मान्छेले ‘खराब’ भनी लाहाछाप लगाइसकेका छन् । अर्थात् मान्छेहरु दृढतापूर्वक भन्न सक्छन्, ‘झुट बोल्नु हुँदैन । यो खराब चिज हो ।’ पौराणिक शास्त्रदेखि ठूलाबडाको अर्ती-उपदेशमा ‘झुट बोल्नु पाप हो’ […]

सम्बन्धित सामग्री

मनोरोग नियन्त्रण गरौँ, आत्महत्या स्वतः रोकिन्छ

हामी अति नैतिकवान र आदर्श बन्न खोज्दा त्यस्तो व्यवहार अरुबाट पाइएन भने मनमा आघात पुग्न सक्छ । त्यसैले अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने बानीको विकास गर्नुपर्छ । मनको कुरा मनमै गुम्साएर नराखी अरुलाई भन्ने बानी मनोरोग लाग्न नदिने अर्को उपाय हो ।