मानव सभ्यताको विकास क्रममा देखिएका राम्रा नराम्रा सबै शासकले आफ्नो सुविधाका लागि झुट बोल्दै आएका छन्
झन्डै एक दशक लगाएर नेपाल आफैँले माग गरेको एमसिसी सहायता परियोजना अनुमोदन गराउन हैरानी खेपेको...
इरानमा सरकार विराेधी प्रदर्शनकारीलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन्। सरकारी सञ्चारमाध्यम इर्नाका अनुसार तरानेहलाई प्रदर्शनका सम्बन्धमा ‘झुट फैलाएको’ आरोपमा पक्राउ गरिएको हो। गत हप्ता तरानेह अलिदोस्तीले हिजाब विरुद्धको विरोध समर्थनमा उनले इन्स्टाग्राममा एक पोस्ट गरेकी थिइन्। उनले इन्स्टाग्राममा हिजाब बिनाको आफ्नो तस्बिर राखेकी थिइन्। आन्दोलनमा संलग्न भएको भन्दै मोहसेन शेकरी […]
विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता अनुमोदनका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुटो बोलेको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ, दुईमध्ये एक जनाले झुट बोलेको देखियो।’