काठमाडाैं । सरकारले निर्यातमा नगद अनुदान दिने गरी निर्यात अनुदान कार्यविधि जारी गरेको छ । करिब तीन महिना ढिलो गरी सरकारले निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने कार्यविधि जारी गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले निर्यात बढाउन आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने घोषणा गर्नुभएको थियो । उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, […]