कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नै मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको विषय छानबिन हुनुपर्ने माग उठेपछि महासंघको आज कपिलस्तुमा सुरु भएको बैठक अवरुद्ध भएको छ । बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले […]