प्रदेश १ का तीन जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। दशैंको चहलपहल बढेसँगै पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा वृद्धि भएपछि प्रदेश १ तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन्। तीनवटै जिल्ला प्रशासन कार्यालयले रातको समयमा निषेधाज्ञा लागू गरेका हुन्।
प्रदेश १ को सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा सोमवार कार्तिक