मकवानपुर - १ मा चुनाव नफाप्नेहरुबीच टक्कर : हारको कीर्तिमान राखेकामध्ये कसले तोड्ला रेकर्ड?

हेटौंडा : प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर - १ मा अघिल्ला निर्वाचनहरु नफापेका उम्मेदवारहरु नै प्रतिस्पर्धामा उत्रिएका छन्। मकवानपुर - १ मा यसअघिको निर्वाचनमा पटकपटक हार व्यहोरेकाहरुबीच नै प्रतिस्पर्धा हुन लागेको हो। मकवानपुर क्षेत्र नम्बर १ मा प्रमुख दलबाट प्रतिनिधिसभा सदस्यका लागि कमल थापा, दीपक सिंह र महालक्ष्मी उपाध्याय डिनाले उम्मेदवारी दर्ता…