काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिए

काठमाडौँ- काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक […]

सम्बन्धित सामग्री

बारामा एकै परिवारका तीन जना मृत भेटिए

वीरगञ्ज । बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको […] The post बारामा एकै परिवारका तीन जना मृत भेटिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बारामा एकै परिवारका तीन जना मृत भेटिए

वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकास्थित खोलामा एकै परिवारका तीन जना मृत भेटिएका छन्। बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोलमा रहेको डोरा खोलामा एकै परिवारका तीन जना दिउँसो दुई बजेको समयमा मृत भेटिएका हुन्। मृत अवस्थामा प्रस्टोका टोल बस्ने दीपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजता चौधरी, उनकी ३ वर्षीय छोरी ताहिरा र १६ महिनाका छोरा राजवीर मृत […]

बारामा एकै परिवारका तीन जना मृत भेटिए

२६ असोज, वीरगञ्ज । बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । ‘ एकै परिवारका तीन जना मृत भेटिएका छन्, प्रहरी टोली पुगिसकेको छ ।’ उनले […]

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

२५ साउन, धनगढी । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र उनका दुई जना छोराछोरी मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख, प्रहरी […]

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

१६ साउन, काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका- २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक […]

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिए

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन्। सोमबार बिहान एकै परिवारका चार जना मृत भेटिएकने काठमाडौंका प्रहरी प्रमुख भरत बोहोराले जानकारी दिए।...

ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिए

काठमाण्डाै - ललितपुरमा एकै परिवारका पाँच जना मृत भेटिएका छन् । अर्का एक जना भने बेहोस छन्। ललितपुरको कोञ्ज्याेसाेम गाउँपालिका-४ नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष र नातिनी आश्मा र दुई दिनको शिशुको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ । बेहोस अवस्थामा भेटिएका एक जनाको उपचार भइरहेको छ । प्रहरी परिसर ललितपुरका अनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहोस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पु...

सुर्खेतमा एकै परिवारका ४ जना मृत भेटिए

१ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय […]

एकै परिवारका तीन जना मृत भेटिए

सर्लाही- सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ । […]

गाेरखामा एकै परिवारका तीन जना मृत भेटिए

गोरखा - गाेरखाकाे बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन । लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म घरकाे ढाेका नखाेलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेकाे स्थानीयले बताएका छन् ।  विषालु च्याउ खाएका कारण उनीहरुकाे ज्यान गएकाे हुनसक्ने अनुमान लगाइएकाे छ । घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टो...