एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे। ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध […]
५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा एक महिनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको असोज महिनाको तथ्याङ्कअनुसार जिल्लामा एक महिनामै विभिन्न प्रकृतिका १०० वटा अपराधका मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी …
काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको प्रदेशगत विवरणअनुसार पछिल्लो २४ घण्टा कोशी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, बागमती प्रदेशमा १ जना र काठमाडौँ उपत्यकामा १ जना गरी ५ जनाको मृत्यु भएको हो […]
कोलम्बो । दक्षिण एसियामा चक्रीय अर्थतन्त्रको विकास तथा क्षेत्रीय सहकार्यलाई अघि बढाउने उद्देश्यले श्रीलंकाको कोलम्बोमा आयोजित क्षेत्रीय मञ्चले साझा कार्यसूचीलाई अगाडि बढाएको छ। ‘दक्षिण एसियामा चक्रीय अर्थतन्त्रसम्बन्धी क्षेत्रीय रूपरेखा तथा कार्ययोजना’ विषयक उक्त मञ्चमा सरकारी निकाय, निजी क्षेत्र, उद्योग, विज्ञ तथा विकास साझेदारका प्रतिनिधिहरू सहभागी भएका थिए। असोज २९ र ३० (अक्टोबर १९ र २०) […]
५ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटको मुटु मानिने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान अबको ६ महिना घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको रोमाञ्चक शृङ्खलासँगै निक्कै व्यस्त रहने भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणदेखि नेपालले …
बेइजिङ । चीन र रुसले युरेसिया महाद्वीपमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एक अर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुसको भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेपछि दुवै देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । […]