दुई छोरीको मृत्यु भएको दुई वर्षपछि त्यही दिन जुम्ल्याहा सन्तानको जन्म

काठमाडौं, असोज १८। भारतको विशाखापट्टनमस्थित भाग्यलक्ष्मीको घरमा नातेदार, छिमेकी र पत्रकारहरूको भिड लागेको छ। जुम्ल्याहा बच्चा जन्माएपछि उनी चर्चित बनेकी हुन्। ‘मेरा बच्चाहरूले पुनर्जन्म लिएको मलाई विश्वास छ। होइन भने कसरी मेरो दुई छोरीको मृत्यु भएकै दिन मेरो जुम्ल्याहा बच्चा जन्मिन्छ’ भाग्यलक्ष्मीले बताईन् । उनले सेप्टेम्बर १५ मा जुम्ल्याहा जन्माएकी हुन्। दुई वर्षअघि यही दिन उनले […]

सम्बन्धित सामग्री

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

झापा : बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ। सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८:३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन्। घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो।आज बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जा

तारकेश्वरमा पहिरो: बाबु-छोरीको मृत्यु, श्रीमती घाइते

काठमाडौं- तारकेश्वरमा पहिरोले घर पुरिँदा  बाबु-छोरीको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका-५ चो गाउँमा शनिबार राति करिब नाै बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको हो। बुवाकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने छाेरीकाे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गणेशकी श्रीमती घाइते भएकी छन्। उनकाे त्रिवि शिक्षण अस्पतालमा […]

सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु

१ कात्तिक, दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ । सोमबार बेलुका […]

रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा–छोरीको मृत्यु

१२ भदौ, दाङ । रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ । अर्की छोरी भने घाइते भएकी छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी हुन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको […]

ट्रकको ठक्करबाट बाबु–छोरीको मृत्यु

काठमाडौँ – मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौँडा उपमहानगरपालिका-९ पशुपनिनगरका अन्दाजी ५५ वर्षीय ईश्वरकुमार तामाङ र पछाडी सवार उनकी २६ वर्षीया छोरी अमिना तामाङ रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको […]

भारतीय ग्याँस बुलेटको ठक्करबाट बाबु-छोरीको मृत्यु

२९ जेठ, काठमाडौं । पूर्व-पश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बावु छोरीको मृत्यु भएको छ । भारतबाट ग्याँस बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ । घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय […]

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा–छोरीको मृत्यु

वीरगञ्ज– पर्साको जिराभपवानी गाउँपालिकामा ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार आमा–छोरीको मृत्यु भएको छ। आइतबार साँझ जिराभवानी गाउँपालिका–४ भावनीपुरमा ना ४ त ८१३६ नम्बरको ट्र्याक्टरले बा ५५ प ६५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार जिराभवानी गाउँपालिका –४ भवानीपुर टोलकी २७ वर्षीया विद्यादेवी थरुनी र उनकी छोरी ३ वर्षीया अन्नया कुमारी गम्भीर घाइते […]

रोल्पा : पहिरोसँगै खसेको ढुंगाले लागेर आमा–छोरीको मृत्यु

रुकुम (पूर्व)  : पहिरोसँगै खसेको ढुङ्गाले लागेर रोल्पामा आमा–छोरीको मृत्यु भएको छ। बुधबार (आज) बिहान रोल्पा नगरपालिका–९ हाङबाङकी २५ वर्षीया संगीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको मृत्यु भएको हो।मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुंगाले लागेर आमा–छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेश सुवेदीले जानकारी दिए।ढुंगाले लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो

रोल्पामा भीरबाट लडेर आमा-छोरीको मृत्यु

रोल्पामा भीरबाट लडेर आमा छोरीको मृत्यु भएको छ ।  बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९  हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन र उनकी २ वर्षीया छोरी कृतिका पुनको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको मकैबारीमा बाँदर लखेटेर फर्किदै गर्दा उनीहरुको मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।यता बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाका एक बृद्ध तलाउमा मृतावस्थामा फेला परेका छन् । डुडुवा १ बस

भीरबाट लडेर आमा छोरीको मृत्यु

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मा भीरबाट लडेर आमा-छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सपना तामाङ र उनकी डेढ वर्षीया छोरी डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ। दुवैजनाको बुधबार बिहान मृत्यु भएको हो।