दिपेन्द्र अधिकारीकाठमाडौं, असार ११ । यस वर्ष पनि कक्षा ११ मा विद्यार्थी तान्ने तँछाडमछाड सुरु भएको छ । आफूलाई नामी ठान्ने शिक्षण संस्थाहरु यो मामिलामा बाजी मार्न चाहन्छन् । एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना गर्नु अवैध रहेको भन्दै सम्बन्धन खोरेजी सम्मको कारबाहीको डण्डा चलाउने चेतावनी सरकारको छ । एसईईको नतिजा सार्वजनिक नहँुदै कक्षा […]