काठमाडौं । काठमाडौंको खुलालटार र सानो भर्याङमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शंखरापुर नगरपालिका-९ खुलालटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक ४५ वर्षीय दीपक केसीको मृत्यु भएको हो । साँखुबाट इन्द्रायणीतर्फ जाँदै गरेको बा. ५८प ६५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएर घाइते भएका केसीको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको […]