काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एमाले महाधिवेशनका सन्दर्भमा सम्पादकहरुसँग अन्तर्क्रिया गरेका छन्। उनले आफूले कसैलाई करकापमा पारेर सहमतिमा ल्याउन नचाहेको कार्यक्रममा क्रममा बताएका छन्। उनले माधव नेपालले नेतृत्व गरेर नेकपा एमालेबाट निष्काशित भएकाहरुको गुटलाई आफूले पार्टीको मान्यता दिन नसकिने पनि स्पष्ट गरेका छन्। कार्यक्रममा केही तस्बिरहरु: