काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको राजधानीमा भएको बैठकले एकताको प्रयास भइरहेका बेला क्रियाशील सदस्यता थप्ने, नवीकरण गर्नेलगायतका क्रियाकलाप केपी ओली पक्षले जारी राखेको भन्दै आपत्ति जनाएको छ। बैठकमा माधव नेपालसहित नेपाल पक्षका नेताहरुले असोज पहिलो साता ओली पक्षले वडा र पालिका तहमा अधिवेशन गर्ने तिधि निर्धारण गरेको भन्दै यसले एकता प्रयासलाई खल्बल्याएको […]