काठमाडौं, २० माघ । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गिय संगठनले माग गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग गर्दै संगठनले आज कोण सभाको आयोजना गरेको थियो । दलाल संसदिय व्यवस्था मुर्दाबाद, संयुक्त जबस जिन्दाबाद, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, पेट्रोलियम पदार्थमा […]