काठमाडौं, २२ असार । बजेट निर्माणको क्रममा विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्री शर्माको राजीनामा मागिरहेको अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले भने शर्मामाथि छानबिन समिति गठन गर्न लागेका हुन् । सभामुख सापकोटाले संसदीय समितिका लागि दलहरूसँग सदस्यको नाम माग गरेका […]